जेठ ४, २०८१ शुक्रबार May 17, 2024

एसीसी प्रिमियर कप : मलेसियासँग नेपालले टस हार्यो, पहिला बलिङ गर्ने

नेपालले पहिला बलिङ गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एसीसी प्रिमियर कप अन्तर्गत नेपालले आज मलेसियाको सामना गर्दै छ ।

ओमानको अल अमारतस्थित स्टेडियममा हुने यस खेलमा नेपालले टस हरेको छ । मलेसियाका कप्तान भिरनदीप सिंहले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया