असार २२, २०८२ आइतबार July 6, 2025

रियल मड्रिड अंक तालिकाको शिर्ष स्थानमा उक्लियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः स्पेनिस लिग फुटबलमा रियल मड्रिड अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा उसले रियल सोसीडाडलाई पराजित गरेको हो । रियल मड्रिडले सोसीडाडलाई २-१ ले हराएको हो ।

मड्रिडलाई विजयी गराउन सर्जियो रामोस र करिम बेन्जमाले एक एक गोल गरे । सोसिडाडका लागि मेरिनोले एक गोल फर्काए ।

यो जितिसँगै रियल मड्रिड ला लिगामा ३० खेलबाट ६५ अंक जोड्दै तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट समान ३० अंक जोडेको बार्सिलोना हेड टु हेडको आधारमा दोस्रो स्थानमा झरेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया