श्रावण ४, २०८२ आइतबार July 20, 2025

नाइजेरियावाट आफ्ना सैनिक फिर्ता लैजान अमेरिका सहमत

अमेरिकाले नाइजरबाट आफ्ना सैनिकहरू फिर्ता बोलाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ९ बैशाख । संयुक्त राज्य अमेरिकाले नाइजरबाट आफ्ना सैनिकहरू फिर्ता बोलाउने भएको छ ।

अफ्रिकी राष्ट्रहरूमा मुख्यतया अमेरिका र पश्चिमा राष्ट्रपति आक्रोस बढीरहेको बेला अमेरिकाले आफना सैनिक फिर्ता गर्न मञ्जुर भएको हो ।

अमेरिकी उप विदेश सचिव कर्ट क्याम्पबेल र नाइजेरियाका प्रधानमन्त्री अली महामान लामाइन जेइनले शुक्रबार भेट गरेका थिए, जुन भेट पछि वाशिंगटनले सो देशबाट आफ्ना सेनाहरूलाई व्यवस्थित र जिम्मेवारीका साथ फिर्ता गर्ने योजना सुरु गर्न प्रतिबद्ध रहेको जनाएका थिए ।

अमेरिकाले नाइजरमा सशस्त्र समूहहरूसँग लड्नको लागि सैन्य आधार निर्माण गरेको थियो, सहेल क्षेत्रमा अल कायदा र आईएसआईएल (आईएसआईएस) बिरूद्द लडने जनाएका थिए । जुन मुद्दामा अमेरिकन सेना बुर्किना फासो र माली पनि रहेका छन ।

US agrees to pull troops out of Niger

राजधानी नियामीबाट करिब ९२० किलोमिटर (५७२ माईल) टाढा रहेको अगाडेजको प्रमुख एयरबेसलाई मानवरहित र मानवरहित निगरानी उडान र अन्य सञ्चालनका लागि प्रयोग गरिदैँ आएको थियो।

एयर बेस २०१ को रूपमा चिनिन्छ, यो १०० मिलियन अमेरिकन डलर भन्दा बढी लागतमा निर्माण गरिएको थियो। २०१८ देखि यो आइएसआईएल लडाकुहरू र अल(कायदा समर्थित जमात नुसरत अल इस्लाम वाल मुस्लिमीनलाई लक्षित गर्न प्रयोग गरिएको थियो ।

U.S. agrees to withdraw American troops from Niger - The Washington Post

अमेरिकी विदेश मन्त्रालयले जुलाई २०२४ देखि सैन्य शासनमा रहेको देश नाइजेरियाबाट करिब १ हजार सेना फिर्ता गर्न सहमत भएको अमेरिकी मिडियाले जनाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुँजीबजारमा साढे २१ अर्बको कारोबार, नेप्से परिसूचकमा झिनो सुधार
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी बिच च्यासलमा भेटबार्ता सुरू
२०८२ श्रावण ४, आइतबार
मिडियालाई संसद् अन्तर्गत राख्नुपर्छ : सांसद भट्टराई
२०८२ श्रावण ४, आइतबार
विद्या भण्डारी एमाले केन्द्रिय कार्यालयमा फर्किइन्
२०८२ श्रावण ४, आइतबार
आफ्ना राजनीतिक गुरूको स्वास्थ्यस्थिति बुझन टोखा पुगे प्रचण्ड
२०८२ श्रावण ४, आइतबार
दुई तारा ठोक्किदा आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट हुने
२०८२ श्रावण ४, आइतबार
दक्षिण कोरियामा भिषण बाढी र पहिरो, १४ को मृत्यु, १२ अझै बेपत्ता
२०८२ श्रावण ४, आइतबार