भाद्र २९, २०८३ सोमबार September 14, 2026

मेक्सिकोमा ७.४ रेक्टर स्केलको शक्तिशाली भूकम्पको धक्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विश्व महामारी कोरोना भाइरससँग जुधिरहेको बेला फेरी विश्वका लागि अर्को ठूलो विपत्ति थपिएको छ । यही बीचमा भर्खरै मेक्सिकोमा शक्तिशाली भुकम्प गएको छ । अमेरिकी भुर्गवविद्हरुका अनुसार ७.४ रेक्टर स्केल परिमाणको शक्तिशाली भूकम्प आएको हो ।

सयौं मानिसहरू सुरक्षाको लागि आफ्नो घरबाट भागेको रोयर्टस लगायत अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुमा उल्लेख गरिएको छ । गत जनवरीमा जमैकामा ७.४ रेक्टर स्केल परिमाणको भूकम्प गएको थियो ।

त्यसपछि गएको यो भूकम्प यस वर्षको सबैभन्दा ठूलो दोस्रो भूकम्प हो । यसबाट ठुलो मानविय मात्रै नभएर अन्य क्षति पनि भएको हुनसक्ने आशंका व्यक्त गरिएको छ । थप जानकारी आउँन बाँकी रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेवार समुदायमा चथा पर्व मनाइँदै
२०८३ भाद्र २९, सोमबार
‘युवा पुस्तासँग सहकार्य गर्दै देश विकासमा अघि बढ्छौँ’ : कुलमान घिसिङ
२०८३ भाद्र २९, सोमबार
केन्द्रीय कार्यसम्पादन समितिको निर्णयप्रति देउवा पक्ष असहमत
२०८३ भाद्र २९, सोमबार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध गराउने
२०८३ भाद्र २९, सोमबार
२ हजारभन्दा बढी गीतमा संगीत सिर्जना गरेका बाँस्कोटालाई एसियन प्रोफेसनल अवार्ड
२०८३ भाद्र २९, सोमबार
फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण
२०८३ भाद्र २९, सोमबार
एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री
२०८३ भाद्र २९, सोमबार