असार २३, २०८२ सोमबार July 7, 2025

कोरोनाबाट मृत्यु हुनेको संख्या ४८५,१२२ पुग्यो : हेर्नुस् कुन देशमा कति ? (सूचीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ८५ हजार १ सय २२ पुगेको छ । संक्रमितको संख्या बढेर ९५ लाख ३२ हजार ३८ पुगेको छ । संक्रमितमध्ये ५१ लाख ७८ हजार ९ सय ९९ जना उपचारपछि घर फर्किएका छन् भने ५८ हजार ८७ जनाको अवस्था गम्भीर रहेको छ ।

अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा १ लाख २४ हजार २ सय ८१ जनाको ज्यान गएको छ । ब्राजिलमा ५३ हजार ८ सय ७४, भारतमा १४ हजार ९ सय ७, बेलायतमा ४३ हजार ८१, स्पेनमा २८ हजार ३ सय २७, इटलीमा ३४ हजार ६ सय ४४, मेक्सिकोमा २४ हजार ३ सय २४ र फ्रान्समा २९ हजार ७ सय ३१ जनाको मृत्यु भएको छ ।

अन्य देशमा कति ?

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया