भाद्र ६, २०८३ शनिबार August 22, 2026

दराज नेपालको बिग सेल अफर : ७० प्रतिशतसम्मको आकर्षक छुट, निःशुल्क डेलिभरीको घोषणा

न्यूनतम ४९९ रूपैयाँ खर्च गरेपश्चात् निःशुल्क होम डेलिभरी सुविधा लिन सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दराज नेपालले मिड–इयर सेल ६.६ को घोषणा गरेको छ। योजना अन्तर्गत ६.६ मिड–इयर सेलमार्फत उपभोक्ताले ७० प्रतिशतसम्मको आकर्षक छुट, निःशुल्क डेलिभरी, दुई करोड रूपैयाँ बराबरको मेगा भौचरलगायतका अफरहरू प्राप्त गर्न सक्नेछन्।

दराज ६.६ मिड–इयर सेल जेठ २४ देखि ३० गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ। यसै क्रममा दराज ६.६ मिड–इयर सेलमा विभिन्न विक्रेतामार्फत खरीदकर्ताले अफर दिइएका सामग्रीको खरिदका लागि न्यूनतम ४९९ रूपैयाँ खर्च गरेपश्चात् निःशुल्क होम डेलिभरी सुविधा लिन सक्नेछन्।

साथै कम्पनीकाअनुसार दराज एपको होमपेजमा रहेको ‘फ्री डेलिभरी’ ब्यानरमा क्लिक गरी भौचर संकलन गर्न सकिने सुविधा पनि रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आयुर्वेद सेवामा बढ्दै आकर्षण, ३४ हजार लाभान्वित
२०८३ भाद्र ६, शनिबार
पहिरोले अवरुद्ध बेनी-जोमसोम सडक सञ्चालन
२०८३ भाद्र ६, शनिबार
रास्वपाको ‘नीति, संगठन र नेतृत्व’ मन्थन कार्यशाला सुरु
२०८३ भाद्र ६, शनिबार
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’ : मुख्यमन्त्री थापामगर
२०८३ भाद्र ६, शनिबार
‘सुपर एल निनो’को जोखिम : नेपालमा ऊर्जा सङ्कटदेखि खडेरीसम्मको चिन्ता
२०८३ भाद्र ६, शनिबार
रोनाल्डिन्हो फुटबलमा फर्कदै, भन्छन, ‘ करियरको ३००औँ गोल हान्न चाहान्छु’
२०८३ भाद्र ६, शनिबार
पाँचथर अदालतमा सम्बन्ध विच्छेदका मुद्दा उच्च, एक वर्षमै ४७१ मुद्दा
२०८३ भाद्र ६, शनिबार