असार १७, २०८१ सोमबार July 1, 2024

सामसङ ग्यालेक्सी एस २४ खरिद गर्दा ५ हजारमै ग्यालेक्सी बड्स एफई पाइने

यो अफर सामसङले प्रदान गर्दै आएको इन्स्टा फाइनान्स सेवाबाट शून्य प्रतिशत ब्याजमा लिन सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सामसङ ग्यालेक्सी एस २४ सिरिजको कुनै पनि मोडेल खरिद गर्दा पाँच हजारमै ग्यालेक्सी बड्स एफई पाइने भएको छ । कम्पनीले आफ्नो ग्राहकको अडियो अनुभवलाई स्तरीय बनाउन यस्तो अफर ल्याएको हो ।

ग्यालेक्सी बड्स एफईको बजार मूल्य १५ हजार रुपैयाँ रहेको छ । अब ग्यालेक्सी एस २४ खरिद गर्दा पाँच हजार थप गरियो भने बड्स एफई पाउन सकिनेछ ।

यसमा सिमलेस कनेक्टिभिटी, टप टियर पर्फमेन्स र क्रिस्टल क्लियर साउन्डको विशेषता भएको कम्पनीले उल्लेख गरेको छ । यो अफर सामसङले प्रदान गर्दै आएको इन्स्टा फाइनान्स सेवाबाट शून्य प्रतिशत ब्याजमा लिन सकिनेछ ।

यसका लागि ग्राहकले आफ्नो नागरिकता र ग्राहकले ग्यालेक्सी बड्स एफई प्राप्त गर्न थप गर्नुपर्ने पाँच हजार रुपैयाँ लिएर जानुपर्ने हुन्छ । यो अफर सोमबारदेखि स्टक रहुन्जेल मान्य हुने कम्पनीले जनाएको छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसले महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लैजाने
२०८१ असार १७, सोमबार
गण्डकी प्रदेशसभाबाट बजेट पारित
२०८१ असार १७, सोमबार
भ्रमण भिसा र व्यक्तिगत श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा पठाउने प्रक्रिया रोक्न मन्त्री अर्यालको आग्रह
२०८१ असार १७, सोमबार
इजरायलद्वारा गाजाका अस्पताल प्रमुखसहित ५० भन्दा बढी प्यालेष्टिनी बन्दी रिहा
२०८१ असार १७, सोमबार
विद्युतीय सामग्री र ‘ब्रेक सु’मा लुकाएर ३१ अर्ब बढीको सुन तस्करी
२०८१ असार १७, सोमबार
जङ्गली च्याउ नखान स्वास्थ्य मन्त्रालयको आग्रह
२०८१ असार १७, सोमबार
नेकपा एसको दशौं महाधिवेशन : झलनाथ खनालकाे नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डल गठन
२०८१ असार १७, सोमबार