बैसाख १७, २०८३ बिहिबार April 30, 2026

यातायातमा चार दिन जोर बिजोर प्रणाली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राजधानीमा मंसिर १४ देखि १७ गतेसम्म हुने एशिया प्याशिफिक समिटका लागि विभिन्न देशका सरकार प्रमुख तथा उपप्रमुख सहभागि हुने कार्यक्रम रहेको जनादउदै प्रहरीले काठमाडौँ उपत्यकामा चल्ने यातायातमा चार दिन जोर बिजोर प्रणाली लागू गरेको छ एशिया प्याशिफिक समिटका लागि विभिन्न देशका अतिविशिष्ट र विशिष्ट पाहुनाहरू आउने भएपछि ।

गृह मन्त्रालयको निर्देशनमा ट्राफिक प्रहरी महाशाखाले यही मंसिर १३ देखि १६ गतेसम्म जोर बिजोर प्रणाली लागू गरेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मंसिर १३ र १५ गते बिजोर र मङ्सिर १४ तथा १६ गते जोर अङ्कका सवारीसाधन सञ्चालन गर्न पाइनेछ ।

अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोर बिजोर प्रणाली लागू नहुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार एक सूचना जारी गरी जानकारी दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वैशाख शुक्ल चतुर्दशीः आज नृसिंह जयन्ती
२०८३ बैसाख १७, बिहिबार
सरकारविरुद्ध विपक्षी चार दल एकजुट : अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई आग्रह
२०८३ बैसाख १७, बिहिबार
पुराना दलको संसदीय मोर्चामा नयाँ पुस्ता
२०८३ बैसाख १७, बिहिबार
आजको मौसमः पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भागमा बदली
२०८३ बैसाख १७, बिहिबार
कर्मचारीलाई पाक्षिक तलब : कतै खुसी, कतै चिन्ता
२०८३ बैसाख १७, बिहिबार
विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट
२०८३ बैसाख १७, बिहिबार
अध्यादेश प्रकरणमा सरकारविरुद्ध विपक्षीको मोर्चाबन्दी
२०८३ बैसाख १७, बिहिबार