असार २४, २०८२ मंगलबार July 8, 2025

नुवाकोट कांग्रेसका सभापतिद्वारा ८६ आमन्त्रित सदस्य मनोनित,पत्रकार दाहाल पनि जिल्ला सदस्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विदुर । नेपाली काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले पार्टीका क्रियाशित ८६ जनालाई पार्टीको जिल्ला कमिटिको आमन्त्रीत सदस्यमा मनोनित गर्नुभएको छ ।

नेपाली कांग्रेस को बिधान २०१७ संसोधित २०७२ र नियमाबली २०६८ को परिछेद ११ को धारा ४९ को उपधारा २ बमोजिम मनोनित गरीएको नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसीद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

केसीद्धारा जारी बिज्ञप्तीमा भनिएको छ सदाझै पाटिको हित र कल्याणको लागि आमन्त्रीत सदस्यहरुले काम गर्नु हुने छ भन्ने आसा राखेको छु । केसीद्वारा मनोनित गरिएकाहरुमा पार्टीका पुराना नेतादेखि युवा नेताहरु समेत परेका छन् ।

यस्तै विगतमा अन्य दलमा रहेका तर निर्वाचनमा बेला कांग्रेस प्रवेश गरेका केही प्रभावशाली व्यक्तिहरुलाई पनि जिल्ला कार्यसमितिमा प्रवेश गराइएको छ । यसैबीच युग खबर अनलाईनका सम्पादक ,प्रकाश तथा नुवाकोट पुकार साप्ताहिकका प्रवन्ध निर्देशक शुकदेव दाहाललाई पनि आमन्त्रित सदस्यमा मनोनित गरिएको छ ।

पत्रकारितामा लामो समय बिताउनु भएका युवा पत्रकार दाहाल कांग्रेसको राजनीतिमा पनि उीत्तकै सक्रिय रहदै आउनु भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार