जेठ २३, २०८३ शनिबार June 6, 2026

विनोद बाँनियाको फिल्म ‘फेम’ सार्वजनिक (भिडियो सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विनोद बाँनियाको निर्देशन रहेको छोटो फिल्म ‘फेम’ सार्वजनिक भएको छ । फिल्मको कथा पनि उनकै हो । गायनमा समेत सक्रिय बाँनियाले लकडाउनको समय सदुपयोग गर्दै यो फिल्म बनाएका हुन् ।

फिल्ममा सञ्जय मल्ल, आयुष श्रेष्ठ, जय प्रकाश थापा, सुदिप गुरुङ, सोवित ठकुरी, निलिमा हिराचन श्रेष्ठ, विनोद बानिया लगायतको अभिनय रहेको छ ।

फिल्ममा सविन गायकको छायाँकन तथा सम्पादन र राजेश क्षेत्रीको पाश्र्व संगीत छ । सञ्जय शाक्य र उत्तम पौडेलले यसलाई मिलेर बनाएका हुन् ।

भिडियोमा हेर्नहोसः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार
ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
२०८३ जेठ २३, शनिबार
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
२०८३ जेठ २३, शनिबार
आजदेखि रास्वपाको जिल्ला अधिवेशन सुरु
२०८३ जेठ २३, शनिबार