कार्तिक १३, २०८३ शुक्रबार October 30, 2026

प्रचण्डका घरबेटीलाई दुई अर्बको मल ठेक्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः समयमा काम सम्पन्न नगरेर निर्माण क्षेत्रमा बदनाम शैलुङ कन्स्ट्रक्सनका संचालक शारदाप्रसाद अधिकारीको कम्पनीले दुई अर्ब रुपैंंयाँभन्दा बढीको रासायनिक मल किन्न सरकारी ठेक्का पाएको छ ।

अधिकारी नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरबेटी हुन । अधिकारीले राजनीतिक पहुँच प्रयोग गरेर ठूला सरकारी कारोबारमा कब्जा जमाउँदै आएको आरोप लाग्ने गरेको छ ।

समयमा खरिद नगरेर किसानले मल प्राप्त गर्न नसकिरहेको अवस्थामा राजनीतिक पहुँचवाला अधिकारीले ठेक्का पाएपछि बजारमा थप अभाव हुने भन्दै किसान चिन्तित छन् ।

शैलुक कन्स्ट्रसनको भगिनी संस्था शैलुङ इन्टरप्राइजेज र सरकारी स्वामित्वमा रहेको कृषि सामाग्री कम्पनी लिमीटेडबीच केही समय अघि साँढे पाँच लाख क्विन्टल(५५ हजार टन) रासायनिक मल खरिद सम्झौदा भएको छ ।

शैलुङमार्फत करिब दुई अर्ब १४ करोड रुपैंयाँको युरिया मल खरिद गर्ने सम्झौता भएको कृषि सामाग्री कम्पनीले जनाएको छ । नागरिक दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली र चिनियाँ साहित्यबीचको सम्बन्धबारे परिचर्चा
२०८३ कार्तिक १३, शुक्रबार
त्रिवि ५२औँ दीक्षान्त समारोह : अनलाइन फाराम भर्ने समय चार दिन थप
२०८३ कार्तिक १३, शुक्रबार
नेतान्याहुको सत्ता निरन्तरतामा चुनौती, इजरायलमा सरकार गठनको नयाँ कसरत
२०८३ कार्तिक १३, शुक्रबार
Bilateral commitment to bolster border security, cooperation
२०८३ कार्तिक १३, शुक्रबार
मन्त्री पोखरेल र कार्यवाहक राजदूत बोल्डिनबीच भेट
२०८३ कार्तिक १३, शुक्रबार
जनदबाबपछि रिहाइ होइन, गैरकानुनी पक्राउ नै बन्द गर : सभापति थापा
२०८३ कार्तिक १३, शुक्रबार
संसदीय छलफलबाट कानुन ल्याउँदा उपयुक्त हुन्छ : सभामुख अर्याल
२०८३ कार्तिक १३, शुक्रबार