श्रावण २६, २०८३ मंगलबार August 11, 2026

नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा यासमिन नियुक्त

अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले नवनियुक्त प्रबन्ध निर्देशक डा यासमिनलाई पदभार ग्रहण गराए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल मेडिकल कलेजको प्रबन्ध निर्देशकमा डा. साविहा यासमिन नियुक्त भएकी छिन्।

कलेज सञ्चालक समितिको बैठकले यसअघि डाइरेक्टर रहेकी उनलाई प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो। बुधबार एक कार्यक्रमका बिच कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले नवनियुक्त प्रबन्ध निर्देशक डा यासमिनलाई पदभार ग्रहण गराए।

पदभारपछि बोल्दै नवनियुक्त डा. यासमिनले आफुलाई सफल बनाउन सबैको साथ सहयोग चाहिएको भन्दै विगतमा कलेज प्रशासन, चिकित्सक, कर्मचारीले राम्रो साथ दिएको र आगामी दिनमा पनि साथ सहयोग पाउने अपेक्षा गरेको बताइन्।

कार्यक्रममा कलेजका डाइरेक्टर प्राडा मोदनाथ मरहठ्ठा, डा राजेश किशोर श्रेष्ठ लगायतको उपस्थिती थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ
२०८३ श्रावण २६, मंगलबार
विद्यालयमै प्रधानाध्यापकले छात्रामाथि बलात्कार गरेको आरोप
२०८३ श्रावण २६, मंगलबार
गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन
२०८३ श्रावण २६, मंगलबार
एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय
२०८३ श्रावण २६, मंगलबार
एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
२०८३ श्रावण २६, मंगलबार
सभामुख अर्यालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट
२०८३ श्रावण २६, मंगलबार
इरानले गरेको क्षतिको मूल्य चुकाउनुपर्छ : ट्रम्प
२०८३ श्रावण २६, मंगलबार