कार्तिक ११, २०८३ बुधबार October 28, 2026

युट्युबमा आयो महजोडी अभिनित फिल्म ‘महापुरुष’ (भिडियो)

लक्ष्मी पूजाको अवसर पारी निर्माता टोलीले फिल्म युट्युबमा सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । हल हुँदै ओटीटी प्लेटफर्ममा रिलिज भइसकेको चलचित्र ‘महापुरुष’ युट्युबमा पनि सार्वजनिक भएको छ । बिहीबार लक्ष्मी पूजाको अवसर पारी निर्माता टोलीले फिल्म युट्युबमा सार्वजनिक गरेको हो ।

हल र ओटीटीमा चलचित्र हेर्न नगएका दर्शकले यस फिल्म केन्द्र मोसन फिक्चर्स नामक युट्युब च्यानलमा हेर्न सक्नेछन् । यसअघि यो चलचित्र सिनेमाघर, एमएसएम भिडिओ जस्ता ओटीटीमा आइसकेको थियो ।

निर्देशक भट्टराईकै लेखन रहेको भएको चलचित्रमा महजोडी हरिवंश आचार्य र मदनकृष्ण आचार्यसँगै राजाराम पौडेल, गौरी मल्ल, नरेश पौडेल, अरुण क्षेत्री, शिखा तामाङ, कोपिला थापा लगायतका कलाकारको अभिनय रहेको छ । नेपालका अधिकांश हल र विदेशमा समेत लागेको यस फिल्मले राम्रो चर्चा पाएको थियो । फिल्म हेर्न यहाँ क्लिक गर्नुहोस्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘अर्नब’को सम्भावित प्रभाव : उडान सुरक्षा, धावनमार्ग र सञ्चार प्रणाली तयारी अवस्थामा राख्न निर्देशन
२०८३ कार्तिक ११, बुधबार
चिकित्सा शिक्षा क्षेत्रमा राखिएका माग सम्बोधन गरिने
२०८३ कार्तिक ११, बुधबार
महिला, शान्ति र सुरक्षा एजेन्डालाई अगाडि बढाउन प्रयास गर्न राष्ट्रसङ्घ प्रमुखको आह्वान
२०८३ कार्तिक ११, बुधबार
स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण
२०८३ कार्तिक ११, बुधबार
परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
२०८३ कार्तिक ११, बुधबार
भारत–पाकिस्तान द्वन्द्व रोक्न भूमिका खेलेको ट्रम्पको दाबी
२०८३ कार्तिक ११, बुधबार
Birgunj customs revenue surpasses monthly target
२०८३ कार्तिक ११, बुधबार