असार २९, २०८२ आइतबार July 13, 2025

बाजुरा जिल्ला अस्पतालमा अक्सिजन अभाव

अक्सिजन प्लान्टमा समस्या आएपछि दुई महिनादेखि अक्सिजन अभाब

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जिल्ला अस्पताल बाजुरामा अक्सिजन अभाव भएकाे छ ।

अस्पतालमा रहेको अक्सिजन प्लान्टमा समस्या आएपछि अक्सिजन अभाव भएकाे हाे । अक्सिजन प्लान्टमा समस्या आएपछि दुई महिनादेखि अक्सिजन अभाव भएको अस्पतालले जनाएकाे छ ।

भदौ महिनामा अस्पतालमा रहेकाे अक्सिजन प्लान्ट मेसिन बिग्रिएपछि असोज २० गते मर्मत गरेर अक्सिजन सेवा पुनः सुरु गरेपनि २ दिनपछि फेरि समस्या आएर करिब २ महिनादेखि अक्सिजन अभाव भएको अस्पतालले जनाएको छ ।

अक्सिजन प्लान्टमा खरावी आएपछि जिल्ला अस्पतालमा रहेका अक्सिजन सिलिण्डरहरु रित्तिएका छन् । अस्पतालका सूचना अधिकारी नृपराज गिरीले अक्सिजन प्लान्ट मर्मतका लागि कम्पनीलाई भनिसकेको र त्यसका पाटपुर्जा नेपालमा नपाइने भएकाले समय लागेकाे बताए ।

उनले पाटपुर्जा चिनबाट माग गरिएकाले अवको एक हप्तामा जिल्लामा पुगेर मर्मत भएर संचालनमा आउने बताए ।

उनका अनुसार चिनबाट साम्रगी ल्याउनुपर्दा मर्मतमा ढिलाई भएको हाे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार