भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

बल्खु, दक्षिणकाली हुदै हेटौंडा जाने सडकखण्ड अवरुद्ध (फोटोफिचर)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः केही दिनयता अविरल वर्षाका कारण देशभर त्रासपूर्ण अवस्था सृजना गरेको छ ।

मंगलबार अविरल बर्षाका कारण बल्खु, दक्षिणकाली सडकखण्डका  वडा नम्बर १ ,चाल्नाखेल , बासबारि र भ्याझङमा सडकमा पहिराे खसेकाे  छ भने् वडा नम्बर ४ काे भ्याझङमा तिन चार घर पहिराेकाे कारण जाेखिममा देखिएका छन ।

बल्खु देखि दक्षिणकालीसम्मको फर्पिङ सम्म सडक सञ्चालनमा रहेपनि फर्पिङ देखि हुमाने सम्म एकतर्फि रूपमा सञ्चालन गराएको प्रहरीले जनाएको छ ।

बर्षाकै कारण सोही सडकखण्डबाट हेटाैडा जाने सवारी साधन भने पुर्ण रूपमा बन्द रहेका छन ।

यस्तो छ, बल्खु, दक्षिणकाली हुदै हेटौंडा जाने सडकखण्डको अबस्थाः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘बाः एक योद्धा’, ‘ककाकिकी’ र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित
२०८३ भाद्र १९, शुक्रबार
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
आज अष्टिम्की पर्व मनाउँदै थारू समुदायका महिला
२०८३ भाद्र १९, शुक्रबार
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
२०८३ भाद्र १९, शुक्रबार
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ भाद्र १९, शुक्रबार
बल्ल परामर्शमा प्रधानमन्त्री
२०८३ भाद्र १९, शुक्रबार