भाद्र १२, २०८३ शुक्रबार August 28, 2026

लकडाउन अन्त्यको घोषणाप्रति नेपाल चिकित्सक संघको आपत्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमा‌ण्डाैंः सरकारले लकडाउन अन्त्यको घोषणाप्रति नेपाल चिकित्सक संघले आपत्ति जनाएको छ ।

समुदाय स्तरमा नै कोरोना फैलिएको भन्दै संक्रमणको जोखिम बढिरहेको अवस्थामा सरकारले बिना तयारी लकडाउन अन्त्य गरेको भन्दै नेपाल चिकित्सक संघले आपत्ति जनाएको हो ।

दैनिक संक्रमित भेटिने क्रम पनि नरोकिएको र कोरोनाका कारण मृत्यु हुने मृत्युदर पनि कायमै रहेको अवस्था छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई
२०८३ भाद्र १२, शुक्रबार
माछापालनबाट वार्षिक ५० लाख आम्दानी गर्दै अधिकारी
२०८३ भाद्र १२, शुक्रबार
ओखलढुङ्गामा हर्षोल्लासका साथ मनाइयो ढ्वाङकुम पर्व
२०८३ भाद्र १२, शुक्रबार
पृथ्वी राजमार्गको अवरोध खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने
२०८३ भाद्र १२, शुक्रबार
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
२०८३ भाद्र १२, शुक्रबार
एनसेलको निःशुल्क भ्वाइस, डेटा तथा एसएमएस सेवा थप सात दिन थप
२०८३ भाद्र १२, शुक्रबार
भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना
२०८३ भाद्र १२, शुक्रबार