काठमाडौं, २१ चैत । आगामी मे महिनामा हुने ‘सगरमाथा संबाद’मा उपस्थितिका लागि नेपालले बिमेस्टकका राष्ट्र प्रमुख र सरकार प्रमुखलाई निम्तो दिएको छ।
थाइल्याण्डको राजधानी बैंककमा जारी सम्मेलनमा उक्त निमन्त्रणा दिइएको परराष्ट्र मन्त्री आरजु राणाले जानकारी दिएकी छिन् ।
उनका अनुसार बिमस्टेकका कृषि मन्त्रीहरुको बैठक काठमाडौंमा हुने घोषणासमेत भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया