काठमाडौं, ४ बैशाख । संघीय संसदको एक समितिको बैठक बस्दैँछ ।
संघीय संसद सचिवालय परिसरमा दिउँसो १ः०० बजे विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
समिति सचिवालयका अनुसार उक्त बैठकमा समितिको आगामी कार्यबारेमा छलफल गरिने भएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया