असोज ३०, २०८३ शुक्रबार October 16, 2026

भक्तपुर बार एशोसियसनमा लोकतान्त्रिक समुह बिजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः भक्तपुर जिल्ला अदालत बार एशोसिएशनको निर्वाचनमा लोकतान्त्रिक कानुन ब्यवसायीको  प्यानल बिजयी भएको  छ ।

शनिवार सम्पन्न भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार  बिजयी हुनेहरूमा डेमोक्रयाटिक लयर्स एशोसियसन (DLA) समुहबाट अध्यक्षमा रविन्द्र प्रधान, उपाध्यक्षमा रामसुन्दर खाइतु, सचिवमा प्रदिप कार्की, सह-सचिवमा गिता तिम्सिना, कोषाध्यक्षमा सुरोज कुमार तुँछे बिजयी भएका छन् ।

त्यसैगरी खुल्ला सदस्यहरूमा डेमोक्रयाटिक लयर्स एशोसियसनकै राधिका जोसाइ, कृष्ण भक्त श्रेष्ठ, रिता खत्री कार्की, राजाराम खत्री, सुमन श्रेष्ठ, अनिश सुवाल, कल्पना कोजु, शेषांश गिरी बिजय भएको निर्वाचन समितिले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारले सुरक्षा फिर्ता लगेपछि एमाले कार्यालयमा पूर्वसुरक्षाकर्मी तैनाथ
२०८३ असोज ३०, शुक्रबार
दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण
२०८३ असोज ३०, शुक्रबार
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री शाह
२०८३ असोज ३०, शुक्रबार
नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की
२०८३ असोज ३०, शुक्रबार
खुलातर्फको केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनलाई सर्वाधिक मत
२०८३ असोज ३०, शुक्रबार
नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई
२०८३ असोज ३०, शुक्रबार
चिकित्सा शिक्षा आयोगको बैठक सिंहदरबारमा सुरु
२०८३ असोज ३०, शुक्रबार