श्रावण १४, २०८२ बुधबार July 30, 2025

कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलायो

बुधबार बिहान साढे ८ बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।

बुधबार बिहान साढे ८ बजे पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन ललितपुरमा बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

May be an image of ‎text that says '‎नेपाली कांग्रेस केन्रीय कार्यालय बी.पी. स्मृति अ्बन, ललितपूर, नेपाल भैपान বলતীর ทรัา असार ই, २०६२ केन्द्रीय कार्यसमितिको बाकरिमक बैठक सम्बन्दमा। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक २०६२ असार لا गते बुधवारका दिन बिहान 5:၃0 बजे पार्टीको केन्द्रीय कारयालय, बी.पी. स्मृति भवन, वी.पी नगर, ललितपुरमा बस्ने भएको ម| उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्वित सदस्यहरुको उपस्थितिका लागि निर्दशानुसार अनुरोध गरिनछ। 안미니나일일어 कृष्णप्रसाद पौडेल मुख्य सचिव टेलिफोन: (९७৩-৭) 보일드곡구육구 보다드축우되서 복9드로구독회 कृबादस (จุงล-ย (ဗဗဒ-၇)၅၃၄၄ *१६३૨૬૬ E-mail: info@nepalicongress.org, Website www.nepalicongress.org‎'‎

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वनमन्त्री शाही नर्वेमा उच्चस्तरीय कार्यक्रममा व्यस्त
२०८२ श्रावण १५, बिहिबार
मितव्ययी बन्दै प्रधानमन्त्री कार्यालय, घट्यो खर्च
२०८२ श्रावण १४, बुधबार
नेपाल ओलम्पिक कमिटीको तदर्थ कमिटी छिट्टै : मन्त्री चौधरी
२०८२ श्रावण १४, बुधबार
संसद् र सांसदहरू अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि हो : सभामुख
२०८२ श्रावण १४, बुधबार
एन्फा यु–१६ युथ लिग : एपिएफ र श्री भगवतीको बराबरी
२०८२ श्रावण १४, बुधबार
एथलेटिक्स सङ्घमा राजीव विक्रम शाह पुन: निर्वाचित
२०८२ श्रावण १४, बुधबार
विश्वकप टेबलटेनिसको दक्षिण एसियाली छनोट च्याम्पियनसिप छनोट सुरु
२०८२ श्रावण १४, बुधबार