असार ११, २०८३ बिहिबार June 25, 2026

राष्ट्रियमुक्ति पार्टीद्वारा ३१ पदाधिकारी चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, २० साउनः राजेन्द्र महतो नेतृत्वको ‘राष्ट्रियमुक्ति पार्टी नेपाल’ले ३१ सदस्यीय पदाधिकारी चयन गरेको छ । अध्यक्ष महतोले आज विज्ञप्ति जारी गरी केन्द्रीय कार्यसमिति तथा केन्द्रीय निकायको पदाधिकारी र सदस्य चयन गरेको जानकारी दिनुभएको हो ।
सो पार्टीले अध्यक्षमहतोसहित तीन वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, पाँच महासचिव, एक कोषाध्यक्ष र एक सहकोषाध्यक्ष, दुई प्रवक्ता, सात उपमहासचिव र सात सचिव चयन गरेको छ । त्यसैगरी केन्द्रीय अनुशासन, निर्वाचन, लेखापरीक्षण र विज्ञ समितिको अध्यक्ष र सदस्य पनि चयन गरेको छ ।
वरिष्ठ उपाध्यक्षमा मलाकुमारी गुरुङ, रामनरेश राय यादव, सुमन सायमी र उपाध्यक्षमा कौसलकुमार सिंह, डा राजीवकुमार झा, राजेन्द्रप्रुाद पाठक र ओमप्रकाश यादव हुनुहुन्छ । त्यसैगरी महासचिवमा केशवकुमार झा, मिङमार तामाङ, रमेश योङहाङ, सन्तोषकुमार महतो र अनिलकुमार महासेठ हुनुहुन्छ भने कोषाध्यक्षमा नरेन्द्र बज्राचार्य चयन हुनुभएको विज्ञप्तीमार्फत जनाइएको छ ।
May be an image of 7 people, people smiling, people studying and table
May be an image of text
May be an image of blueprint and text

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी
२०८३ असार ११, बिहिबार
सीमा नाकामा सहजीकरण गर्न ‘बोर्डर इन्ट्रयाक्सन टिम’ गठनको तयारी
२०८३ असार ११, बिहिबार
दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय
२०८३ असार ११, बिहिबार
इरान युद्धमा ८७ अर्ब डलर माग
२०८३ असार ११, बिहिबार
महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना
२०८३ असार ११, बिहिबार
दक्षिण कोरियामा माछा मार्ने डुङ्गा र एलपिजी ग्यासको ट्याङ्करबीच ठक्करहुदाँ छ जनाको उद्धार, दुई बेपत्ता
२०८३ असार ११, बिहिबार
तरकारी उत्पादनमा दोब्बरले वृद्धि
२०८३ असार ११, बिहिबार