बैसाख १९, २०८३ शनिबार May 2, 2026

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

समितिका सबै सदस्य र सरोकारवालालाई सहभागी हुन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, कार्तिक २१ । आज संघीय संसद् अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ।

सिंहदरबारस्थित समितिको बैठक कक्षमा दिउँसो १ बजे बस्ने बैठकमा संघीय संसदको आसन्न निर्वाचनको तयारी सम्बन्धमा निर्वाचन आयोगसँग छलफल गर्ने कार्यसूची रहेको छ।

उक्त छलफलमा समितिका सबै सदस्य र सरोकारवालालाई सहभागी हुन आग्रह गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया