बैसाख १९, २०८३ शनिबार May 2, 2026

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक साेमबार बस्ने

समसामयिक राजनीतिक विषय, संगठनात्मक गतिविधि तथा आगामी कार्यक्रमबारे छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी साेमबार बस्ने भएको छ ।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले साेमबार दिउँसो १ बजे बी.पी. स्मृति भवन ललितपुरमा बैठक बस्ने जानकारी दिए ।

दुलालद्वारा जारी सूचनामा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको गरिएकाे छ।

बैठकमा समसामयिक राजनीतिक विषय, संगठनात्मक गतिविधि तथा आगामी कार्यक्रमबारे छलफल हुने जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया