श्रावण ३१, २०८३ आइतबार August 16, 2026

कांग्रेस संसदीय दलको बैठक बस्दै

समसामयिक राजनीतिक घटनाक्रम, भोलि बस्ने प्रतिनिधिसभाको बैठकलगायतको विषयमा छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक घटनाक्रम तथा संसद्को आगामी कार्यसूचीबारे रणनीति तय गर्न आज संसदीय दलको बैठक बोलाएको छ।

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो ३:३० बजे बस्ने गरी बैठक आह्वान गरेका हुन्।

बैठकमा पछिल्लो राजनीतिक परिस्थिति, मुलुकका समसामयिक राष्ट्रिय मुद्दा, सरकारको कामकारबाही, प्रमुख राजनीतिक दलहरूबीच विकसित भइरहेका घटनाक्रम तथा भोलि बस्ने प्रतिनिधिसभा बैठकमा कांग्रेसले खेल्ने भूमिकाबारे विस्तृत छलफल हुने जनाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार