मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

चीनको औद्योगिक उत्पादन अक्टोबरमा ४.९ प्रतिशतले वृद्धि

चीनको औद्योगिक उत्पादन गत वर्षको उही अवधिसँग तुलना गर्दा ६.१ प्रतिशतले वृद्धि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बेइजिङ, २८ कात्तिक । चीनको आधिकारिक तथ्याङ्कअनुसार औद्योगिक उत्पादन अक्टोबरमा वार्षिक आधारमा ४.९ प्रतिशतले बढेको छ ।

यस वर्षको पहिलो १० महिनामा, चीनको औद्योगिक उत्पादन गत वर्षको उही अवधिसँग तुलना गर्दा ६.१ प्रतिशतले वृद्धि भएको राष्ट्रिय तथ्याङ्क ब्यूरोले जनाएको छ ।

औद्योगिक उत्पादन ठूलो उद्यमहरूको गतिविधि मापन गर्न प्रयोग गरिन्छ, जसको वार्षिक मुख्य व्यापार कारोबार कम्तिमा २० करोड युआन (करिब २.८ करोड अमेरिकी डलर) हुनुपर्छ ।

तथ्याङ्कको विवरण अनुसार, गत महिनामा निर्माण क्षेत्रको मूल्य–संवृद्ध उत्पादन ४.९ प्रतिशतले वृद्धि भएको छ भने खानी क्षेत्र ४.५ प्रतिशतले बढेको छ । बिजुली, ग्यास र पानी उत्पादन तथा आपूर्ति क्षेत्रको मूल्य–संवृद्ध उत्पादन ५.४ प्रतिशतले बढेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको राशिफल : मेष, तुला र कुम्भलाई आर्थिक लाभ, कर्कट र वृश्चिकलाई चुनौती
२०८३ मंग्सिर ३, बिहिबार
पाकिस्तानलाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिपको १०औँ उपाधि
२०८३ मंग्सिर ३, बिहिबार
डेफ फुटबल च्याम्पियनसिपका लागि ३९ सदस्यीय नेपाली टोली कोरिया प्रस्थान
२०८३ मंग्सिर ३, बिहिबार
गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि कास्कीले जित्यो
२०८३ मंग्सिर २, बुधबार
सडक पूर्वाधार निर्माणमा सेनाको महत्वपूर्ण योगदान छः राष्ट्रपति पौडेल
२०८३ मंग्सिर २, बुधबार
ट्रम्पसँग जापानी प्रधानमन्त्रीको भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
हिमालयको संरक्षणका लागि विज्ञान, जलवायु वित्त र न्यायमा नेपालको जोड
२०८३ मंग्सिर २, बुधबार