असोज १३, २०८३ मंगलबार September 29, 2026

युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः कैलालीमा एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेका छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका–४ स्थित डडेल्धुरा रेस्टुरेन्ट एन्ड बारमा बोलाएर धनगढीकी २१ वर्षीय युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा रेस्टुरेन्ट एन्ड बारका सञ्चालक २० वर्षीय सन्जु पालसहित डडेल्धुरा अमरगढी नगरपालिका १ का २० वर्षीय हेमन्त दियाल, डडेल्धुराकै नवदुर्गा गाउँपालिका वडा नम्बर २ का २४ वर्षीय दीपक भट्ट र डडेल्धुराकै अजयमेरु गाउँपालिका १ का २१ वर्षीय टङ्क धामी रहेको कैलालीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग
२०८३ असोज १३, मंगलबार
इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयारः अमेरिकी अधिकारी
२०८३ असोज १३, मंगलबार
दीपक मनाङ्गे देउवा कांग्रेस प्रवेश, मनाङमा महाधिवेशन गर्ने जिम्मा
२०८३ असोज १३, मंगलबार
रुस-युक्रेन युद्ध अन्त्य गर्न पोप लियोको आग्रह
२०८३ असोज १३, मंगलबार
राष्ट्रपति पौडेलसमक्ष भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार
प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार
उपराष्ट्रपति यादवसँग भारतीय राजदूतको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार