मंग्सिर २, २०८३ बुधबार November 18, 2026

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोलाई २७ वर्षको जेल सजाय

अदालतको फैसला विरुद्ध अन्तिम पुनरावेदन नगरेपछि न्यायाधीश अलेक्जान्द्रे मोराएसले २७ वर्षको सजाय लागू गर्ने आदेश दिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोलाई त्यहाँको सर्वोच्च अदालतले राजनीतिक षड्यन्त्र (कु) गरेको अभियोगमा २७ वर्षको सुनाएको छ। यो फैसला मंगलबार आएको हो ।

७० वर्षीय बोल्सोनारोमाथि सन् २०२२ को राष्ट्रपति चुनावमा पराजित भए पनि सत्तामा रही रहनका लागि वर्तमान राष्ट्रपति लुला डी सिल्भाको सरकार ढाल्ने षड्यन्त्र रचेको आरोप छ ।

सुनुवाइका क्रममा बोल्सोनारोको कानूनी टोलीले अदालतको फैसला विरुद्ध अन्तिम पुनरावेदन नगरेपछि न्यायाधीश अलेक्जान्द्रे मोराएसले २७ वर्षको सजाय लागू गर्ने आदेश दिए ।

न्यायाधीशले बोल्सोनारोलाई हाल राजधानी ब्रासीलियाको फेडरल पुलिस हेडक्वार्टरमै राख्न आदेश दिएको छ । त्यहाँ उनी शनिबारदेखि नै ‘भाग्न सक्ने आशंका’ का कारण पहिले नै ‘प्री-अरेस्ट’ मा छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाकिस्तानलाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिपको १०औँ उपाधि
२०८३ मंग्सिर ३, बिहिबार
डेफ फुटबल च्याम्पियनसिपका लागि ३९ सदस्यीय नेपाली टोली कोरिया प्रस्थान
२०८३ मंग्सिर ३, बिहिबार
गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि कास्कीले जित्यो
२०८३ मंग्सिर २, बुधबार
सडक पूर्वाधार निर्माणमा सेनाको महत्वपूर्ण योगदान छः राष्ट्रपति पौडेल
२०८३ मंग्सिर २, बुधबार
ट्रम्पसँग जापानी प्रधानमन्त्रीको भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
हिमालयको संरक्षणका लागि विज्ञान, जलवायु वित्त र न्यायमा नेपालको जोड
२०८३ मंग्सिर २, बुधबार
Head of World Bank Nepal Office Sislen calls on Minister Shrestha
२०८३ मंग्सिर २, बुधबार