असार २३, २०८२ सोमबार July 7, 2025

घरबेटीको कुटाइबाट डेराबालको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौंमा घरबेटीको कुटाइबाट भाडामा बस्‍ने एक डेरावालको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका वडा नम्बर ७ मा घरबेटी प्रेमलाल महर्जनको कुटाइबाट भाडामा बस्‍ने ४० वर्षका शम्भु चौधरीको मृत्यु भएको हो ।

सामान्य विवादका क्रममा महर्जनले चौधरीलाई भाटाले हिर्काएको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते चौधरीको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो ।

चौधरी केही दिनअघि मात्रै महर्जनको घर छाडेर अन्तै बस्‍न थालेको र शुक्रबार नै मापसे गरी उनको घरमा गएपछि विवाद भएको बताइएको छ । घरबेटी महर्जनलाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार