कार्तिक २५, २०८३ बुधबार November 11, 2026

रवि लामिछाने र छविलाल जोशीमाथिको सहकारी ठगी मुद्दाको पेसी आज पनि स्थगित

आजको पेसी न्यायाधीश सागर विष्टका आफन्त जाहेरवाला कानुन व्यवसायी रहेकाले ‘हेर्न नमिल्ने’ सूचीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बुटवल । रास्वपा सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीमाथि दायर सहकारी ठगीसम्बन्धी मुद्दाको पेसी आज पनि स्थगित गरिएको छ।

रूपन्देही जिल्ला अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार आजको पेसी न्यायाधीश सागर विष्टका आफन्त जाहेरवाला कानुन व्यवसायी रहेकाले ‘हेर्न नमिल्ने’ सूचीमा राखिएको हो।

सुप्रिम सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दा गत कात्तिक १३ पछि निरन्तर सारिँदै आएको छ। यसअघि दुई पटक लामिछानेका कानूनी व्यवसायीका निवेदनका आधारमा तथा एकपटक सार्वजनिक बिदाका कारण पेसी स्थगित भएको थियो। छविलाल जोशी पक्षले निवेदन दिएपछि कात्तिक १३ गतेको प्रारम्भिक सुनुवाइ पनि रोकिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भाइटीकामा यात्रुको सहजताका लागि सशस्त्र प्रहरीले चलायो निःशुल्क बस
२०८३ कार्तिक २५, बुधबार
काठमाडौं उपत्यकामा ५१२ ट्राफिक नियम उल्लंघनकर्ता कारबाहीमा
२०८३ कार्तिक २५, बुधबार
आजको मौसम : उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली र हिमपातको पूर्वानुमान
२०८३ कार्तिक २५, बुधबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
२०८३ कार्तिक २५, बुधबार
आन्तरिक पर्यटकको रोजाइका रुपमा विकास गरिँदै आकासे ताल
२०८३ कार्तिक २४, मंगलबार
भक्तपुरमा हर्षोल्लासका साथ किजापुजा मनाइयो
२०८३ कार्तिक २४, मंगलबार
वनमन्त्री चौधरी टर्किए प्रस्थान
२०८३ कार्तिक २४, मंगलबार