असोज ८, २०८३ बिहिबार September 24, 2026

पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा असोज १३ गतेदेखि शुरु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः पूर्वाञ्चल विश्वविद्यालयले नियमित तर्फको सेमेष्टर प्रणालीको परीक्षा असोज १३ गतेदेखि सञ्चालन गर्ने भएको छ। विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा.डा.सूर्यप्रसाद संग्रौलाले नियमित तर्फ पहिलो, तेस्रो, पाँचौ र सातौं सेमेष्टरको परीक्षा असोज १३ गतेदेखि तिहारको अघिल्लो दिन सम्म सक्ने गरी समय तालिका बनाएको बताए ।

नियमित तर्फ सेमेष्टर प्रणालीको परीक्षा वैकल्पिक “टाइम बाउन्ड होम एक्जाम” बाट सञ्चालन गरिने छ । विश्वविद्यालय प्राज्ञिक परिषद् र कार्यकारी परिषद् निर्णयानुसार सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत स्नातक र स्नातकोत्तर तहको नियमित तर्फका परीक्षाहरु मात्र वैकल्पिक विधिबाट गर्ने निर्णय भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यी हुन् एमाले केन्द्रीय कमिटी बैठकका २२ निर्णय : विद्या भण्डारी वरिष्ठ नेता, २७ जना मनोनीत
२०८३ असोज ८, बिहिबार
काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि
२०८३ असोज ८, बिहिबार
सेनाको सर्पदंश उपचार केन्द्रबाट एक हजार दुई सयभन्दा बढी लाभान्वित
२०८३ असोज ८, बिहिबार
अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा
२०८३ असोज ८, बिहिबार
एसियाली खेलकुद प्रतियोगिता : टेबलटेनिसमा नेपालका खेलाडी पराजित
२०८३ असोज ८, बिहिबार
एसियाली खेलकुद प्रतियोगिताः कबड्डीमा नेपालको जित
२०८३ असोज ८, बिहिबार
पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा चयन
२०८३ असोज ८, बिहिबार