बैसाख १९, २०८३ शनिबार May 2, 2026

सुदूरपश्चिम प्रदेश सभाको बैठक बस्दै

आज दिउँसो २ बजे बैठक बस्ने कार्य व्यवस्था परामर्श समितिको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको बैठक आज बुधबार बस्ने भएको छ। सोमबा बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले आज दिउँसो २ बजे बैठक बस्ने निर्णय गरेको हो ।

यसअघि ११ गते बस्ने भनिएको बैठक संसद् भवन पुर्ननिर्माण पूरा नहुँदा स्थगित गरिएको थियो। जेनजी आन्दोलनका क्रममा भदै २४ गते आगजनी र तोडफोडबाट संसद् भवन पूर्ण रूपमा क्षति भएको थियो

त्यसपछि पुनर्निर्माण गरेर बुधबार प्रदेश सभा आह्वान गरिएको हो भदै ५ पछि अहिलेसम्म बैठक बस्न सकेको छैन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया