श्रावण २, २०८२ शुक्रबार July 18, 2025

एप्पल वाच एसई र वाच सिरिज सिक्स सार्वजनिक, यस्तो छ मूल्य र फिचर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः एप्पलले एप्पल वाच एसई सार्वजनिक गरेको छ । आज भएको एप्पलको अनलाइन लञ्च इभेन्टमा यो प्रडक्ट सार्वजनिक गरिएको हो । स्वस्थ र तन्दुरुस्त रहनका लागि एप्पल वाच एसईमा विभिन्न फिचर समावेश गरिएको छ ।

यसले एप्पल वाच सिरिज फाइभ चिपसेट प्रयोग गरेको छ । साथै फेमिली सेटअपसहितकाे नयाँ फिचरमा यो वाच आएको छ । यसले नयाँ वाच सिरिज सिक्स जस्तै वाच अपरेटिङ सिस्टम सफ्टवेयर प्रयोग गरेको छ । यसकाे मूल्य २७९ डलर रहेकाे छ ।

त्यस्तै एप्पलले बहुप्रतिक्षित स्मार्टवाचको रुपमा रहेको एप्पल वाचको सिरिज सिक्स पनि सार्वजनिक गरेको छ । एप्पल वाच सिरिज फोर र सिरिज फाइभ जस्तै डिजाइन भएको यो वाचले रगतमा भएको अक्सिजनको मात्रा मापन गर्न सक्छ ।

यसमा रगतमा भएको अक्सिजनको मात्रा पत्ता लगाउत र निन्द्रालाई ट्र्याक गर्न सकिने फिचरका विविध सेन्सरहरु प्रयोग गरिएको छ । एप्पल वाच सिरिज सिक्स वाच ओएस सेभेनमा रन हुनेछ ।

जुन कम्पनीले यसै वर्षको सुरुवाती समयमा आयोजना गरिएको वर्ल्ड वाइड डेभलपर कन्फ्रेन्समा सार्वजनिक गरेको थियो । यो सफ्टवेयर सिरिज थ्री यताका सबै मोडेलमा सपोर्ट गर्नेछ । यसकाे मूल्य ३९९ डलर ताेकिएकाे छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार