असार १०, २०८३ बुधबार June 24, 2026

इरानका नयाँ सर्वोच्च नेताको पहिलो सन्देश जारी गर्दै

इस्लामिक क्रान्तिका सर्वोच्च नेता अयातोल्लाह सैयद मोजतबा होसेनी खामेनीको पहिलो सन्देश केही क्षणमै सार्वजनिक हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः इरानका नयाँ सर्वोच्च नेता मोजतबा खामेनीले आफ्नो नियुक्तिपछि बिहीबार ‘केही क्षणमा’ पहिलो सन्देश जारी गर्ने उहाँको आधिकारिक टेलिग्राम च्यानलले जनाएको छ।

“इस्लामिक क्रान्तिका सर्वोच्च नेता अयातोल्लाह सैयद मोजतबा होसेनी खामेनीको पहिलो सन्देश केही क्षणमै सार्वजनिक हुनेछ,” च्यानलले भनेको छ।

सन्देशमा ‘इरानी क्रान्ति (परिवर्तन) का नेता अली खामेनीको हत्या, नागरिकको शत्रुसँग व्यवहार गर्ने भूमिका र कर्तव्य, सशस्त्र बल, कार्यकारी निकाय, प्रतिरोध मोर्चाका साथै यस क्षेत्रका देशहरूसँगको इरानको सम्बन्ध र आगामी दिशाबारे सम्बोधन गरिनेछ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा महाधिवेशन : ९ मन्त्री केन्द्रीय सदस्यको चुनावी मैदानमा
२०८३ असार १०, बुधबार
विष्णु पौडेलको पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट, भोलि सुनुवाइ
२०८३ असार १०, बुधबार
प्रभावकारी सेवा प्रवाहका लागि नयाँ ढाँचा
२०८३ असार १०, बुधबार
इरान-अमेरिका सहमतिलाई गालिबफले भने ‘अमेरिकाको पराजय’
२०८३ असार १०, बुधबार
नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउँदै कांग्रेस
२०८३ असार १०, बुधबार
पनामालाई हराउँदै क्रोएसियाको नकआउट सम्भावना कायम
२०८३ असार १०, बुधबार
कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड
२०८३ असार १०, बुधबार