असार २, २०८३ मंगलबार June 16, 2026

मुसाले कसरी जीत्यो स्वर्ण पदक ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः हामी सबैले कुनै खेलमा सहभागि भएर वा कुनै राम्रो काम गर्ने ब्यक्तिले पदक पाएको । तर मुसाले पनि स्वर्ण पदक पाएको छ । कम्बोडियामा मुसालाई नायक घोषित गरी स्वर्ण पदक दिइएको छ ।

मुसाले गरेको महान योगदानको कदरस्वरुप स्वर्ण पदक दिइएको हो ।

मुसालाइ स्वर्ण पदक दिनुको कारण चाँहि के छ भने मुसाले मानिसहरुको ज्यान जोगाइदियो । मागावा मुसाले बारुदीसुरुङ पत्ता लगायो । बिष्फोट नभएका त्यस्ता बारुदी सुरुङले धेरैको ज्यान जाने गरेको छ ।

मुसाले सात वर्षमा ३९ वटा बारुदी सुरुङ पत्ता लगाइसकेको छ । जसबाट १ लाख ४१ हजार वर्गमिटर क्षेत्र बारुदी सुरुङ मुक्त भएको छ ।- एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न परिषद् र निकायका पदाधिकारीका लागि आवेदन आह्वान
२०८३ असार २, मंगलबार
तीनसय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एकमहिने मेला सम्पन्न
२०८३ असार २, मंगलबार
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
२०८३ असार २, मंगलबार
क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
२०८३ असार २, मंगलबार
विश्वकपमा अर्को सनसनी नजिक पुगेको साउदी, उरुग्वेले अन्तिममा गर्यो बराबरी
२०८३ असार २, मंगलबार
विश्वकपमा बेल्जियमको निराशाजनक सुरुआत, इजिप्टसँग खेल्यो बराबरी
२०८३ असार २, मंगलबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ असार २, मंगलबार