असार १०, २०८३ बुधबार June 24, 2026

अमेरिकी सिनेटद्वारा मार्कवेन मुलिन होमल्याण्ड सेक्युरिटी मन्त्रीमा अनुमोदित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । अमेरिकी सिनेट ले सिनेटर मार्कवेन मुलिन लाई होमल्याण्ड सेक्युरिटी विभागको नयाँ मन्त्रीका रूपमा अनुमोदन गरेको छ।

विभागको कामकाज ठप्प (शटडाउन) भइरहेका बेला पूर्वमन्त्री क्रिस्टी नोएम ले राजीनामा दिएपछि रिक्त पदमा मुलिनको मनोनयन गरिएको हो। संकटपूर्ण अवस्थामा नेतृत्व परिवर्तनलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

अब मुलिनले अमेरिकी होमल्याण्ड सेक्युरिटी विभाग को नेतृत्व सम्हाल्दै देशको आन्तरिक सुरक्षा, सीमा व्यवस्थापन, आप्रवासन तथा आपतकालीन व्यवस्थापनसम्बन्धी प्रमुख जिम्मेवारी निर्वाह गर्नेछन्।

विशेषगरी शटडाउनको अवस्थाबाट विभागलाई बाहिर ल्याउने, सुरक्षा संयन्त्रलाई सुदृढ बनाउने र नीति कार्यान्वयनमा प्रभावकारिता ल्याउने चुनौती उनको सामु रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रभावकारी सेवा प्रवाहका लागि नयाँ ढाँचा
२०८३ असार १०, बुधबार
इरान-अमेरिका सहमतिलाई गालिबफले भने ‘अमेरिकाको पराजय’
२०८३ असार १०, बुधबार
नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउँदै कांग्रेस
२०८३ असार १०, बुधबार
पनामालाई हराउँदै क्रोएसियाको नकआउट सम्भावना कायम
२०८३ असार १०, बुधबार
कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड
२०८३ असार १०, बुधबार
रास्वपा केन्द्रीय समितिमा नयाँ पुस्ताको दाबी, प्रधानमन्त्रीका सल्लाहकार मैदानमा
२०८३ असार १०, बुधबार
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
२०८३ असार १०, बुधबार