मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

राखेपद्वारा एन्फालाई तीन महिना निलम्बन

राखेपले निलम्बनको कारबाही गरेपनि एन्फाको निर्वाचन चैत १३ गते शुक्रबार झापामा गरिने तय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, चैत ११ गते । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कार्यसमितिलाई तीन महिना निलम्बन गरेको छ ।

राखेपले एन्फालाई पटक-पटक दिएको निर्देशन अवज्ञा गरेको जनाउँदै खेलकुद विकास नियमावली २०७७ को दवा २९ को (२) बमोजित निलम्बन गरेको उल्लेख गरेको छ ।

राखेपले यसअघि एन्फाको ‘अर्ली इलेक्सन’ नगर्न निर्देशन दिएको थियो । यस्तै राखेपले मङ्गलबार मात्र स्वीकृतिबिना यही १३ गते गर्न लागिएको एन्फाको निर्वाचन नगर्न पुन: २४ घण्टाभित्र कारणसहितको स्पस्टीकरण माग गर्दै पत्र काटेको थियो ।

तर एन्फाले विधिसम्बत् नै निर्वाचन गरिन लागिएको र निर्वाचन हुने जनाएको थियो । एन्फाले विश्व फुटबल महासङ्घ (फिफा) र एसियाली फ्टबल महासङ्घ (एएफसी) र राखेपको नियमावलीमा टेकेर निर्वाचन गरिने लागिएको पनि उल्लेख गरेको थियो । राखेपले निलम्बनको कारबाही गरेपनि एन्फाको निर्वाचन चैत १३ गते शुक्रबार झापामा गरिने तय भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी
२०८३ मंग्सिर ३, बिहिबार
त्रिविको M.Ed. र MSSEd परीक्षाका लागि केन्द्र छनोट गर्न मंसिर ७ सम्मको समय
२०८३ मंग्सिर ३, बिहिबार
विद्येयकमा ‘वेश्यावृत्ति’ शब्द हटाउन सांसदहरूको माग, शोषणसम्बन्धी परिभाषा फराकिलो बनाउन सुझाव
२०८३ मंग्सिर ३, बिहिबार
चितवनलाई ३  विकेटले हराउँदै सुदूरपश्चिम रोयल्स तेस्रो पटक एनपीएलको फाइनलमा
२०८३ मंग्सिर ३, बिहिबार
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार
रूपन्देही लगायत लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा
२०८३ मंग्सिर ३, बिहिबार
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार