बैसाख २५, २०८३ शुक्रबार May 8, 2026

उपकुलपतिका लागि दरखास्त खुल्यो (सूचना सहित)

आठ वटा विश्वविद्यालयका निम्ति दरखास्त आव्हान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २५ वैशाख : विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले आठ वटा विश्वविद्यालयका निम्ति दरखास्त आह्वान गरेको हो ।

समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरेको हो ।

समितिले ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ‘वेबसाइट’मा राखेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गीत-सङ्गीतले राष्ट्रिय एकता र भ्रातृत्व बलियो बनाउँछ : राष्ट्रपति
२०८३ बैसाख २५, शुक्रबार
सुनचाँदीको मूल्यमा लगातार उकालो, चाँदी पनि प्रतितोला १२० रुपैयाँले बढ्यो
२०८३ बैसाख २५, शुक्रबार
मन्त्रिपरिषद बैठक सिंहदरबारमा सुरु
२०८३ बैसाख २५, शुक्रबार
हर्मुज क्षेत्रमा तनावपछि ट्रम्पको प्रतिक्रियाः स्थिति नजिकबाट निगरानीमा
२०८३ बैसाख २५, शुक्रबार
मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु
२०८३ बैसाख २५, शुक्रबार
उपकुलपतिका लागि दरखास्त खुल्यो (सूचना सहित)
२०८३ बैसाख २५, शुक्रबार
इन्डियन प्रिमियर लिग : लखनउ सुपर जायन्ट्सद्धारा रोयल च्यालेन्जर्स बैंगलुरु पराजित
२०८३ बैसाख २५, शुक्रबार