जेठ १, २०८३ शुक्रबार May 15, 2026

राष्ट्रपति पौडेल र राष्ट्रसङ्घीय प्रतिनिधि याहियाबीच भेटवार्ता

नेपाल तथा संयुक्त राष्ट्रसङ्घबीच आपसी सहयोग वृद्धि गर्नेलगायत विषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक लीला पिटर्स याहियाले शिष्टाचार भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भवनमा शुक्रबार अपरान्ह भएको भेटका अवसरमा उहाँहरुबीच नेपाल तथा संयुक्त राष्ट्रसङ्घबीच आपसी सहयोग वृद्धि गर्नेलगायत विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुख्यमन्त्री कार्यालय अगाडि वडाध्यक्षको धर्ना
२०८३ जेठ १, शुक्रबार
इरानको १४ बुँदे शान्ति प्रस्ताव अमेरिकाद्वारा अस्वीकार: रिपोर्ट
२०८३ जेठ १, शुक्रबार
कालीगण्डकी करिडोरः बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु
२०८३ जेठ १, शुक्रबार
पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने
२०८३ जेठ १, शुक्रबार
ट्रम्प-सीबीच व्यापार सहमति
२०८३ जेठ १, शुक्रबार
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत सार्वजनिक
२०८३ जेठ १, शुक्रबार
उपराष्ट्रपति यादवसँग इजरायली राजदूतको शिष्टाचार भेटवार्ता
२०८३ जेठ १, शुक्रबार