काठमाडौँ । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक शुक्रबार (आज) पनि बस्ने भएको छ। संसद् सचिवालयले बिहान ११ बजे बस्ने बैठकको सम्भावित कार्यसूची समेत सार्वजनिक गरेको छ।
संसद्का महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार बैठकमा बजेट र विभिन्न महत्वपूर्ण विधेयक एवं अन्तर्राष्ट्रिय महासन्धीहरूमाथि छलफल हुने कार्यसूची छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया