जेठ २०, २०८३ बुधबार June 3, 2026

दुई संसदीय समितिको बैठक बस्दै

बिहान ९ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । आज प्रतिनिधि सभाअन्तर्गतका दुई वटा संसदीय समितिको बैठक बस्दै छन् ।

जसअन्तर्गत बिहान ९ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्नेछ । बैठक मा समितिको कार्यक्षेत्र र कार्यविधि सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समितिको आन्तरिक कार्यविधि पारित र उपसमिति गठन गर्नेबारे छलफल हुने कार्यसूची रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया