भाद्र ११, २०८३ बिहिबार August 27, 2026

माध्यमिक शिक्षा परीक्षा (एसईई) पुरक परीक्षाको नतिजा प्रकाशित

७ जना परीक्षार्थीको परीक्षा रद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को पुरक परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

पुरक परीक्षामा १ लाख ४८ हजार ५ सय ७ जना परीक्षार्थी रहेकामा १ लाख २९ हजार १ सय ९४ जना सहभागी भएका थिए ।

तीमध्ये ८३ हजार ५ सय २३ जना उत्तीर्ण भएका छन् ।

परीक्षाफल विभिन्न २० वटा संस्थाको वेबसाइट, आइवीआर र एसएमएस–यूएसएसडी मार्फत हेर्न सकिन्छ। पुनःपरीक्षा आवेदन असार २५ गतेदेखि असार ३१ गतेसम्म खुला रहने बताइएको छ । नतिजा प्रकाशनमा केही प्राविधिक त्रुटि देखिए पुनः सच्याउने व्यवस्था गरिएको छ ।

परीक्षार्थीको उमेर, नाम, ठेगाना जस्ता विवरणमा फरक परेमा सम्बन्धित जिल्ला अधिकारीबाट सच्याउन सकिने व्यवस्था गरिएको छ।

यस वर्ष ७ जना परीक्षार्थीको परीक्षा रद्ध गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गृहमन्त्री गुरुङ नुवाकोटमा, राहत तथा उद्धारको स्थलगत निरीक्षण
२०८३ भाद्र ११, बिहिबार
रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग
२०८३ भाद्र ११, बिहिबार
बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग
२०८३ भाद्र ११, बिहिबार
टप एन्ड टी–२० सिरिज : हैदरावादसँग नेपाल ‘ए’ पराजित
२०८३ भाद्र ११, बिहिबार
वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष
२०८३ भाद्र ११, बिहिबार
कर्णाली प्रदेश सरकारमा नेकपाबाट तीनजना मन्त्री नियुक्त
२०८३ भाद्र ११, बिहिबार
कर्णाली काँग्रेसका प्रदेश सभा सदस्यहरूले भोटेकोशी बाढीपीडितलाई रु. दुई लाख २५ हजार सहयोग गर्ने
२०८३ भाद्र ११, बिहिबार