असार ३०, २०८३ मंगलबार July 14, 2026

एमाले उपाध्यक्ष बिष्णु पौडेल अझै ३ दिन थुनामा रहने

बिष्णु पौडेलको पाँचौपटक म्याद थप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप ३ दिनको म्याद थपिएको छ

विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासबाट आज थप ३ दिनको म्याद थप गरिएको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानको सिलसिलामा गत ८ गते सुर्खेतबाट पक्राउ गरिएका पौडेललाई यसअघि ९ गते ७ दिन, १५ गते ३ दिन र १८ गते ६ दिन र असार २४ मा ५ दिनको म्याद थपिएको थियो । । योसहित पौडेलको पाँचौपटक म्याद थप गरिएको हो ।

पौडेल पत्नीले रिहाइको माग गर्दै सर्वोच्चमा दायर रिट भने खारेज गरिसकेकाे छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुग्लिन-नारायणगढ सडकखण्डमा सवारीसाधन चलाउन रोक (सूचना हेर्नुहोस्)
२०८३ असार ३०, मंगलबार
एमाले उपाध्यक्ष बिष्णु पौडेल अझै ३ दिन थुनामा रहने
२०८३ असार २९, सोमबार
महिलाको चरित्र हत्या गरेको आरोपमा दुई जना पक्राउ
२०८३ असार २९, सोमबार
कर्णाली राजमार्गस्थित गगने खोलामा सडक पुनः अवरुद्ध
२०८३ असार २९, सोमबार
‘भानुभक्त जन्मस्थलको संरक्षण र प्रवर्द्धन गर्ने दायित्व सबैको हो’ : मुख्यमन्त्री पाण्डे
२०८३ असार २९, सोमबार
थप चार विषयमा स्नातक तहका कक्षा सञ्चालन गर्दै बागमती विश्वविद्यालय
२०८३ असार २९, सोमबार
एघार महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो
२०८३ असार २९, सोमबार