असार २५, २०८२ बुधबार July 9, 2025

कता हराईन नायिका शिल्पा पोखरेल ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

असोज १३ गते, बहुविवाहको मुद्दा लागेपछी एकाएक फरार रहेकी अभिनेत्री शिल्पा पोखरेललाई गत भदौ १ गते सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको एकल इजलासले तत्काल पक्राउ नगर्न आदेश दियो ।

सर्वोच्चले आदेश दिएपनि उनी कुनै न कुनै रूपमा पक्राउ पर्न सक्ने भन्दै भूमिगत रूपमा लुक्दै हिडिन् । न कुनै मिडियामा छाइन न कुनै फिल्ममा साइन नै गरिन । एकाएक चर्चा र चासोका बिच भूमिगत बन्दै हिडेकी शिल्पा अचेल चलचित्र अभिनयका लागी खोजीमा रहेको बिभिन्न सञ्चारमाध्यहरूले जनाएका छन् ।

काठमाडौं जिल्ला अदालतले बहुविवाह सम्बन्धी मुद्दामा उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो । उक्त पक्राउ पुर्जी विरूद्ध शिल्पा उच्च अदालत पाटन गएकी थिइन्। पाटनले जिल्ला अदालतको पक्राउ पुर्जी रोक्न अस्वीकार गरेपछि सर्वोच्च अदालत पुगेकी थिइन ।

नयाँ मुलुकी संहिताअनुसार बहुविवाह गर्ने पुरूष र महिलालाई १ देखि पाँच वर्षसम्म कैद र १० देखि ५० हजार रुपैयाँ  जरिवाना हुनसक्ने कानुनी प्रावधान रहेको छ  ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार