असोज ३०, २०८३ शुक्रबार October 16, 2026

प्रतिनिधिसभाको आजको बैठक बस्दै नबसी स्थगित

सभामुखकी सासुआमाको निधनपछि प्रतिनिधिसभा बैठक स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । प्रतिनिधिसभाको आजको बैठक स्थगित गरिएको छ । सभामुख डिपी अर्यालको सासुआमाको निधन भएकाले दिउँसो १ बजे डाकिएको बैठक स्थगित गरिएको उनको निजी सचिवालयले जनाएको छ ।

सभामुख अर्याल हिजो बेलुकी आफ्नै उपचारका लागि केही घण्टा अस्पताल भर्ना भएर फर्केका थिए । छातीमा समस्या देखिएपछि उनी हिजो बेलुकी साढे ७ बजे महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्डियोभास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरअन्तर्गत सीसीयूमा भर्ना भएका थिए ।

क्याबिन नम्बर २१५ मा राखेर उपचार गरेपछि उनलाई राति पौने १० बजे डिस्चार्ज गरिएकोे थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिसँग सार्ककका महासचिवको बिदाइ भेट
२०८३ असोज ३०, शुक्रबार
एनपीएललाई आईसीसीको औपचारिक मान्यता
२०८३ असोज ३०, शुक्रबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णयहरु
२०८३ असोज ३०, शुक्रबार
प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति
२०८३ असोज ३०, शुक्रबार
सरकारले सुरक्षा फिर्ता लगेपछि एमाले कार्यालयमा पूर्वसुरक्षाकर्मी तैनाथ
२०८३ असोज ३०, शुक्रबार
दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण
२०८३ असोज ३०, शुक्रबार
प्रहरीलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री शाह
२०८३ असोज ३०, शुक्रबार