कार्तिक १६, २०८३ सोमबार November 2, 2026

आजदेखि सरकारी कार्यालयहरूको सञ्चालन समय परिवर्तन

माघ १५ गतेसम्म देशभरका सरकारी कार्यालयहरू बिहान ९ देखि दिउँसो ४ बजेसम्म मात्रै सञ्चालन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । आज (सोमबार)देखि सरकारी कार्यालयहरूको सञ्चालन समय परिवर्तन हुने भएको छ। आजदेखि माघ १५ गतेसम्म देशभरका सरकारी कार्यालयहरू बिहान ९ देखि दिउँसो ४ बजेसम्म मात्रै सञ्चालन हुने भएका छन्।

गृह मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाबाहेकका निकायमा कार्यालय समय बिहान ९ देखि अपराह्न ४ बजेसम्म हुने उल्लेख छ।

यसअघि सरकारी कार्यालय बिहान ९ देखि अपराह्न ५ बजेसम्म खुल्ने गरेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संविधानको सर्वोच्चता र कानुनी शासनप्रति गम्भीर रहन सर्वोच्च अदालत फुलकोर्टको आग्रह
२०८३ कार्तिक १६, सोमबार
इरानमाथि आक्रमण गर्न नेतान्याहुको दबाब
२०८३ कार्तिक १६, सोमबार
कर्णालीमा प्रदेश आर्थिक मामिला परिषद् बैठक सुरु
२०८३ कार्तिक १६, सोमबार
पोल्याण्डमा सरकार र न्यायपालिका बिच विवाद उग्र: न्याधीशद्वारा अदालतका अध्यक्ष निलम्बन
२०८३ कार्तिक १६, सोमबार
मकवानपुरको भोर्लेमा राजगोमनको उद्धार
२०८३ कार्तिक १६, सोमबार
एनपिएल क्रिकेटः काठमाडौं गोर्खाजले टस जित्यो
२०८३ कार्तिक १६, सोमबार
यू-१९ एसिया कपका लागि नेपालको क्रिकेट टोली घोषणा
२०८३ कार्तिक १६, सोमबार