मंग्सिर ९, २०८३ बुधबार November 25, 2026

परराष्ट्रमन्त्री शिशिर खनालसँग युनिसेफका क्षेत्रीय निर्देशकको भेटवार्ता

नेपाल र युनिसेफबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ)का क्षेत्रीय निर्देशक सञ्जय विजेसेकेराले शिष्टाचार भेट गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा बुधबार भएको भेटवार्ताका अवसरमा उनीहरूबीच नेपाल र युनिसेफबीचको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

सो अवसरमा विशेषगरी भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रको पुन:स्थापना तथा पुनर्निर्माणका प्रयासमा युनिसेफको सहयोग र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा कुराकानी भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँकेको साइनिङ अस्पतालमा १९३ नयाँ कुष्ठरोगी पहिचान
२०८३ मंग्सिर ९, बुधबार
परराष्ट्रमन्त्री शिशिर खनालसँग युनिसेफका क्षेत्रीय निर्देशकको भेटवार्ता
२०८३ मंग्सिर ९, बुधबार
दशौँ राष्ट्रिय खेलकुद : दुई गोलको अग्रता जोगाउन नसक्दा बागमती कोशीसँग बराबरीमा
२०८३ मंग्सिर ९, बुधबार
दक्षिण एसियाली आईटीएफ तेक्वान्दोमा भिमादका खेलाडीले जिते १९ पदक
२०८३ मंग्सिर ९, बुधबार
दशौँ राष्ट्रिय खेलकुद : पौडीमा चार राष्ट्रिय कीर्तिमान, बागमतीलाई नौ स्वर्ण पदक
२०८३ मंग्सिर ९, बुधबार
बनेपामा चलचित्र स्टुडियो निर्माण अघि बढाउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
२०८३ मंग्सिर ९, बुधबार
झापा महिला गोल्डकप : एपीएफ फाइनलमा
२०८३ मंग्सिर ९, बुधबार