असार २६, २०८२ बिहिबार July 10, 2025

राष्ट्रपति भण्डारीले दिइन सी जिनपिङको सम्मानमा रात्रीभोज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्मानमा होटल सोल्टीमा रात्रिभोजको आयोजना गरेकी छिन् ।

राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सीले संयुक्त चियर्स गरी रात्रीभोजमा सक्रिय सहभागिता जनाएका थिए । रात्रीभोज कार्यक्रम शुरू हुनु पूर्व दुवै देशका राष्ट्रपतिले सम्बोधन गरेका थिए ।

राष्ट्रपती सी को सम्मानमा दिईएको रात्रीभोजमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधिश लगायत उच्चपदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

रात्रिभोजमा सरिक हुनुअघि चिनियाँ राष्ट्रपति सी जिन पिङ र राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाबीच शिष्टाचार भेट्वार्ता भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
किमले अचानक हटाए मुख्य अङ्गरक्षक, दिए नयाँलाई जिम्मेवारी
२०८२ असार २६, बिहिबार
गुरु आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् : प्रधानमन्त्री
२०८२ असार २६, बिहिबार
‘भिसा भेरिफिकेसन’ले कैलाश मानसरोवर जाने पर्यटकलाई सास्ती
२०८२ असार २६, बिहिबार
पीएसजीको दमदार प्रदर्शन : चेल्सीसँग उपाधि भिडन्त, ट्रम्प पनि खेल हेर्न आउने
२०८२ असार २६, बिहिबार
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार