असोज १३, २०८३ मंगलबार September 29, 2026

बेवारिसे अवस्थामा हतियार बरामद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सुनसरीमा बेवारिसे अवस्थामा पेस्तोल, गोली र म्याग्जिन बरामद भएको छ ।

धरान उपमहानगरपालिका १३ मदन आश्रित मार्गस्थित नालीबाट बेवारिसे अवस्थामा रहेको एकथान अटोमेटिक पेस्तोल, त्यसमा लाग्ने ५ राउण्ड गोली र १ थान म्याग्जिन प्रहरीले बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा झोलाभित्र रहेको उक्त हतियार फेला पारी बरामद गरेको हो । हतियार कस्ले र किन राखेको भन्ने बिषयमा हालसम्म पत्ता लाग्न नसकिएको र अनुसन्धान जारी रहेको बताईएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग
२०८३ असोज १३, मंगलबार
इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयारः अमेरिकी अधिकारी
२०८३ असोज १३, मंगलबार
दीपक मनाङ्गे देउवा कांग्रेस प्रवेश, मनाङमा महाधिवेशन गर्ने जिम्मा
२०८३ असोज १३, मंगलबार
रुस-युक्रेन युद्ध अन्त्य गर्न पोप लियोको आग्रह
२०८३ असोज १३, मंगलबार
राष्ट्रपति पौडेलसमक्ष भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार
प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार
उपराष्ट्रपति यादवसँग भारतीय राजदूतको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार