बैसाख २६, २०८३ शनिबार May 9, 2026

टेलिकमले ल्यायाे निःशुल्क डेटासहितको ‘जाडोमा न्यानो’ अफर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैं: एफटीटीएच इन्टरनेट सेवाका ग्राहकका लागि नेपाल टेलिकमले अफर ल्याएको छ । कम्पनीले एफटीटीएच प्रयोगकर्ताका लागि करिब १ सय १० जीबी निःशुल्क डेटासहितको ‘जाडोमा न्यानो’ अफर उपलब्ध गराउन थालेको हो ।

यो योजनामा २० एमबीपीएस वा सो भन्दा बढीको वार्षिक प्याकेज लिने एफटीटीएच सेवाका ग्राहकले आफ्नो मोबाइलमा दैनिक तीन सय एमबी डेटा पाउनेछन् । यो अफर पुसदेखि नै कार्यान्वयनमा ल्याइएको हो ।

एफटीटीएच (फाइबर टु द होम) लाइन जडान गरी २० एमबीपीएस वा सो भन्दा बढी स्पिडको वार्षिक प्याकेज लिने तथा यस अघिदेखि नै सेवा लिँदै आइरहेकोमा प्याकेजलाई २० एमबीपीएस वा सो भन्दा बढी स्पिडको वार्षिक प्याकेजमा स्तरोन्नती गर्ने तथा सोही प्याकेज एक वर्ष नवीकरण गर्ने ग्राहकले यो सुविधा पाउने छन् । यस्ता ग्राहकको मोबाइलमा दैनिक ३ सय एमबी डेटा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

त्यसैगरी एफटीटीएच जडानका लागि आवश्यक सीपीई र सय मिटरसम्म ड्रप फाइबर समेत निःशुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ । यसका लागि ग्राहकले एफटीटीएच आवेदन फाराममा राखेको ग्राहक सम्पर्क नम्बरमा आफ्नो मोबाइल नम्बर उल्लेख गर्नुपर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कङ्गोको द्वन्द्वग्रस्त क्षेत्रमा नागरिक असुरक्षा बढ्दो
२०८३ बैसाख २६, शनिबार
सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान
२०८३ बैसाख २६, शनिबार
बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श
२०८३ बैसाख २६, शनिबार
विपद् जोखिम न्यूनीकरणका लागि प्रहरी तयारी अवस्थामा
२०८३ बैसाख २६, शनिबार
नेपालगन्ज १० म्युजिक नाइट रनमा सेनाका अक्कल र धादिङकी सन्तोषी च्याम्पियन
२०८३ बैसाख २६, शनिबार
बर्डफ्लुले ५० लाखको क्षति: अनुसन्धान फार्मका सबै पन्छी नष्ट
२०८३ बैसाख २६, शनिबार
विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश
२०८३ बैसाख २६, शनिबार