असोज १३, २०८३ मंगलबार September 29, 2026

आफ्नै बाबुद्धारा छोरीको गोली प्रहार गरेर हत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बैतडीमा बावुले गोली प्रहार गरेर छोरीको हत्या गरेका छन् ।

जिल्लाको पुर्चौडी नगरपालिका–१० धौबिसौनामा घरायसी विवादका क्रममा धनबहादुर महराले २० वर्षीया छोरी बेलमतीको गोली प्रहार गरेर हत्या गरेका हुन्।

पछाडिबाट भरूवा बन्दुकले छोरीको पिठ्युमा गोली प्रहार गरेर उनी जंगलतिर भागेको स्थानीय किशोर धामीले बताए।

घटनास्थलतर्फ पुरघाट प्रहरी चौकीबाट प्रहरी टोली गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जनक धामीले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग
२०८३ असोज १३, मंगलबार
इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयारः अमेरिकी अधिकारी
२०८३ असोज १३, मंगलबार
दीपक मनाङ्गे देउवा कांग्रेस प्रवेश, मनाङमा महाधिवेशन गर्ने जिम्मा
२०८३ असोज १३, मंगलबार
रुस-युक्रेन युद्ध अन्त्य गर्न पोप लियोको आग्रह
२०८३ असोज १३, मंगलबार
राष्ट्रपति पौडेलसमक्ष भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार
प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार
उपराष्ट्रपति यादवसँग भारतीय राजदूतको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार